प्युठानबाट प्रतिनिधिसभामा सुर्य थापा एमालेको उम्मेदवार

काठमाण्डु — नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुर्य थापा प्युठानबाट चुनाव उठ्ने भएका छन् । थापालाई एमाले प्युठानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउनको लागि एकल नाम सिफारिस गरेको थियो । एमालेले शुक्रबार उनलाई प्युठानबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा एमालेभित्र चुनाव जित्ने नेताको सूचिमा छन् ।  थापा एमाले प्युठानका जिल्ला इन्चार्ज समेत हुन् । उनि…