पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट  राजीनामा दिएकाे पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । तर औपचारिक घोषणा भने साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत गर्ने तयारी गरिएको छ । मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । सोही…