सत्तागठबन्धन बैठक : पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

काठमाण्डु - सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो…