राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने भएका छन् । यसअघि उनले धुनषा–३ बाट चुनाव लड्ने अडान लिँदै आएका थिए । तर, नेकपा एमालेले धनुषा छाड्न नमानेपछि उनी सर्लाहीबाटै चुनाव लड्ने भएका हुन् । सर्लाहीका नेता महतोको गृहजिल्ला हो । तर, गत चुनावमा उनी सर्लाही छाडेर धनुषाबाट चुनाव…