काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न तयार भएका छन् । कांग्रेसको संस्थापनइतर समूहले चर्को विरोध गरेपछि सभापति समेत रहेका देउवाले समानुपातिकको सूची सच्याउन तयार भएका हुन् । समानुपातिक उम्मेदवार सूची संशोधन गर्न अहिले देउवासहित पार्टीका शीर्ष नेताहरू बिहान १० बजेदेखि बालुवाटारमा छलफलमा जुटेका एक नेताले जानकारी दिए । उनका…