बालुवाटारमा गठबन्धनकाे बैठक जारी, सिट बाँडफाटमा जुट्ला सहमति ?

काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबनधनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाटको टुंगो लगाउन दिउँसो १ बजेदेखि बैठक बसेको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेशतिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको…