सिट बाँडफाटको साइड इफेक्ट : माओवादी धनकुटामा ‘विद्रोह’ सुरू

काठमाण्डु – नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै धनकुटाका माओवादी नेता तथा पोलिटब्यूरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएकाे घोषणा गरेका हुन् । माओवादीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भण्डारीलाई उम्मेदवार सिफारिस…