रवीन्द्र मिश्र राप्रपामा गएसँगै विवेकशीलका ६ प्रदेश संयोजकले दिए पदबाट राजीनामा

काठमाण्डु – विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार दिउँसो १ बजे काठमाण्डुको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणापत्रमा हस्ताक्षर गर्दै उनी राप्रपा प्रवेश गरेका हुन् । उनीसँगै विवेकशील साझाका १ दर्जन केन्द्रीय सदस्य राप्रपा प्रवेश गरेका छन् । जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि…