चोलेन्द्र प्रकरण : महाअभियोग समितिलाई काम गर्न नदिएकोप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई किन काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन् । संसदकाे अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा बाेल्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम कारबाही अघि नबढाएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएका छौं,’ ज्ञवालीले भने, ‘छानबिन समितिलाई…