काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । कंचनपुर भ्रमण रहेका प्रधानमन्त्री देउवा आज सांझ फर्केलगत्तै नयां मन्त्रिहरुको सपथको तयारी छ । प्रधानमन्त्री देउवाले एकिकृत समाजवादीका मन्त्रिहरुलाई आजै सांझ सपथ गराउने तयारी रहेको स्रोतको दावी छ । एकिकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारका रहेका मन्त्रिहरुलाई फिर्ता बोलाएर नयां पठाउने निर्णय गरिसकेको छ ।‘हामिलाई…