काठमाण्डु- झापाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबीच चुनावी भिडन्त हुने भएको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत झापाको क्षेत्र न. ३ मा लिङ्देन र सिटौला चुनावी मैदानमा उत्रिने भएका हुन् । लिङ्देन र…