कैलाली - कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्व मन्त्री एवंम् नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र एमालेबाट पूर्व मन्त्री समेत रहेका एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । बलायर डोटीबाट तल झरेका हुन् । एकीकृत समाजवादीका नेता प्रेम आलेले डोटीबाट नै…