पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा पेसी

काठमाण्डु– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाण्डुमा हाजिर भएका छन् । उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका हुन् । उनको बयान तथा बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलासमा पेशी तोकिएको छ । थुनछेक बहस पनि आजै हुने तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी…