यस्ताे छ एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा (पूर्णपाठ)

काठमाण्डु – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी)को सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकपछि कांग्रेसले १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो । त्यस्तै बैठकले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको…