काठमाडौं-९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । यो संगै नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । श्रेष्ठले १० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनकी उम्मेदवार कल्पना…