रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी

काठमाण्डु – रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माधवप्रसाद अर्याल र उपाध्यक्षमा चमेली गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ३ हजार १३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्सालले २ हजार ५६० मत पाए । यसैगरी उपाध्यक्षमा गुरुङले ३…