भरतपुर अपडेट : २ सय ७ मतले रेणु अगाडी

काठमाण्डु – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार ४८३ मत गन्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले ६ हजार ५६६ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । सुवेदीभन्दा रेनु २०७ मतले अगाडि छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले…