ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ सिस्नेरीमा एमालेको प्यानल नै विजयी भएको छ । कांग्रेस, माओवादी र जसपाबीच गठबन्धनका उम्मेद्धारलाई पराजित गर्दे वडा अध्यक्षमा एमालेका गिर्वराज थापा मगर प्यानलै सहित विजयी भएका हुन् । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार चक्र राईलाई १ सय ७५ मतले पछि पार्दै थापामगर वडा अध्यक्षमा विजयी भएका छन् । एमालेका थापा…