गगन थापाको क्षेत्र बूढानीलकण्ठमा १० वडासहित एमाले विजयी

काठमाण्डु – बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडामा नेकपा एमालेले जितेको छ । मेयरमा १४ हजार २५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २ हजार ७३८ छ । त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भइन् । प्रतिद्वन्द्वी…