बुधबार बस्ने प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध गर्ने

काठमाण्डु- नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले सांसद शेरबहादुर तामाङले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि आफूहरुले अवरोध गर्ने बताएका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला…