यी हुन् प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद (सूचीसहित)

काठमाण्डु – सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोगपत्रमा पुष्पा भुसाल, सचेतक देव गुरुङ र जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका…