सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ । मंगलबार संहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा प्रचण्ड र बाबुरामबीच छलफल भएकाे हाे । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि पछिल्लो समय भट्टराई प्रचण्डसँग संवादमा जुटेका हुन् । भेटपछि सञ्चाकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया…