कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, उम्मेदवारको टुंगो लगाउने

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । आज दिउसो २ बजे बस्ने बैठकले महानगर र उपमहानगर अन्तर्गत उम्मेदवारको टुंगो लगाउने स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्य सम्पादन समितिको बैठक अगावै सहमति जुटाउन शीर्ष नेताहरू आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसले काठमाण्डु महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित…