विशाल भारत छ तर थोरै भएपनि सीमाना सार्छ : ओली

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको बताएका छन् । शुक्रबार दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे । आफूले भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत बताए । तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ…