सुर्खेत - नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेखको ठाटीकाँधको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएका छन् । शाहले उक्त गाउँपालिकामा आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन् । कार्यकर्ताले लक्ष्मीदेवी शाह बाहेक अन्यको बिकल्प खोज्नुपर्छ भन्दा पनि दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन् । यस्तै,…