ओलीलाई देउवाको प्रश्न : दार्चुला जाँदा लिम्पियाधुरा फिर्ता आउँछ?

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । कांगेस सभापति समेत रहेका देउवाले एमाले अध्यक्ष केपी ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा…