काठमाण्डु – केहि दिनअघि मात्र नयाँ दल नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतमले कम्युनिष्ट नेताहरुसँगको घेटघाटलाई तीव्रता दिएका छन् । तत्कालिन नेकपा विभाजन भएपछि तटस्थ बसेका नेता गौतम केहि समयदेखि कम्युनिष्ट नेता एक हुनुपर्ने भन्दै राष्ट्रिय अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा उनले बिहीबार मात्रै तीन कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग…