रुकुम पश्चिमका कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

काठमाण्डु - रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै ७ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो । तर, ओलीले…