झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । ओलीको निर्वाचन क्षेत्रमा उनीसहित २७ जनाले उम्मेदवारी दिएपछि उनका प्रतिस्पर्धी २६ जना पुगेका छन् । त्यसमा पनि १४ जना स्वतन्त्र उम्मेदवारहरू छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि…