एमाले सचिवालय बैठक : ७ वटा एजेन्डामाथि छलफल जारी

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट सुरु भएको हो । बैठकमा मुख्यतः सातवटा अजेन्डामाथि छलफल हुने भएको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्डा तय गरेको थियो । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण,…