काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको वार्ता समिति भंग गरिएको छ । महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा गठन भएको वार्ता समिति अध्यक्ष राजेन्द्र लिङ्देनले हालै भंग गरेका हुन् । तत्कालका लागि वार्ता र संवादका काम सकिएकाले उक्त समिती हालै भंग गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महामन्त्री राणा नेतृत्वको…