पुरानालाई आराम दिन स्वतन्त्र युवा चुनावी मैदानमा

काठमाण्डु- संघीय निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनावी अभियानमा जुटेका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा ठूला तथा साना राजनीतिक दलका शीर्ष नेताहरू लागेका हुन् । तर, २०७४ सालको निर्वाचन भन्दा यस वर्षको निर्वाचन रोचक हुने देखिएको छ । जसको कारण हो, प्रदेशसभा तथा प्रतिनिधिसभा…