चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ जनाको दाबी, उपमेयरमा ७ जना आकांक्षी

रौतहट – स्थानीय तह निर्वाचनका लागि रौतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटीको बैठकमा मेयरका लागि १२ जना र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन । स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका…