काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूमाथि लागेका आरोप पुष्टि गर्न चुनौती दिँदै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजारवटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताए । बजेट निर्माणको बेला…