एमाले केन्द्रीय विभागको बैठक जारी

काठमाण्डु – नेकपा एमाले केन्द्रीय विभागको बैठक जारी छ । केन्द्रीय कार्यालय च्यासलमा केहि बेरअघि सुरु भएको बैठकमा विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको उपस्थिती रहेको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् । चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । महासचिव पोखरेलले…