फाइदा पुग्ने दलसँग गठबन्धन गर्ने लोसपाकाे निर्णय

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चुनावमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न लोसपाको कार्यकारिणी समिति बैठकले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले…