काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डले पार्टीको छुट्टै केन्द्रीय समिति घोषणा गरेका छन् । आन्तरिक शक्ति संघर्ष चुलिएको बेला संयोजक पाण्डेले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’को केन्द्रीय समिति घोषणा गरेका हुन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग शक्ति संघर्षकैबीच उनले २०१ सदस्यीय समानान्तर समिति घोषणा गरेका हुन् ।…