काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आसन्न निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाट गर्न नसकिरहेका बेला प्रचण्डले निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका हुन् । उनले सत्ता गठबन्धनको बैठकमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको स्रोतले जानकारी दियो । निर्वाचन…