कांग्रेसको चुनावी प्रचार अभियानमा को नेतृ कहाँ खटिए ?

काठमाण्डु -  नेपाली कांग्रेसका धेरैजसो केन्द्रीय सदस्यहरू अहिले निर्वाचन लक्षित प्रचार अभियानमा जिल्लामा व्यस्त छन् । औपचारिक अभियान आइतबारदेखि सुरु भए पनि त्यसको तयारीको लागि चार,पाँच दिन अघि नै धेरैजसो नेताहरू जिल्ला पुगेका थिए । पार्टीले खटाएअनुसार नै उनीहरू चुनावी प्रचारमा होमिएका हुन् । केही केन्द्रीय सदस्यले आफ्नै निर्वाचन क्षेत्र वा आफ्नै गृहजिल्लामा समेत पुगेर…