काठमाण्डु- ७७ जिल्लामै नयाँ सभापतिसहित कार्यसमिति चुन्दै नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको छ । आइतबार सिन्धुपाल्चोक, सर्लाही, बारा जिल्लाको नेतृत्व चयन गर्दै कांग्रेस जिल्ला अधिवेशन सम्पन्न भएको हो । गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन दसैंअगाडि हिमाली जिल्ला, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला र मंसिर १० गतेबाट एकभन्दा बढी संघीय…