भरतपुरमा रेनु दाहाल भारी मतान्तरले विजयी

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा रेनु राहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन् । दाहाल दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी हुन् । रेणुले मेयरमा ५१ हजार १ सय १२ प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९ सय ७२ पाएका छन् । अब १ हजार मत गणना हुन मात्र बांकी…