चितवन – भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । सोमबार बिहान ११ बजेसम्म १ लाख १० हजार ४५४ मत गणना हुँदा रेणुले ४४ हजार ३०५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार…