काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकामा जित हासिल गर्न सफल भएको छ । निर्वाचन आयोगका अनुसार ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा हालसम्म ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले हालसम्म १९० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको छ ।…