काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ । सोमबार बत्तिस पुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो । सदस्य सूचीअनुसार प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी…