माओवादी बैठक बस्दै, टुंगिएला पदाधिकारी चयन ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आइतबारका लागि तय भएको बैठक अन्तिम समयमा पदाधिकारी चयनमा लफडा भएपछि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । सो बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अमेरिकी…