काठमाण्डु – नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका लागि चुनावी कमाण्डर तोकेको छ । भदौ १२ गते प्रदेश कार्यालय बबरमहलमा बसेको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो । बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यहरूको समेत चुनावको…