एमसीसी पारित गर्न सबै विकल्प अपनाउने तयारीमा प्रधानमन्त्री देउवा,मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी

काठमाण्डु-  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अघि बढाउन सबै अस्त्र प्रयोग गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार उनले त्यसका लागी सबै विकल्पमा छलफल अघि बढाएका छन् । एमसीसीलाई अघि बढाउने सन्र्दभमा सत्तारुढ दलभित्रै विवाद सुरुभएसंगै देउवाले जसरी पनि एमसीसीलाई संसदबाट पारित गर्ने तयारी गरेका हुन । आइतबार…