प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाण्डु – नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार सहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आईतबार काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्न आँखा रहेको छ । घोषणा कार्यक्रममा बोल्दै नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताए । उनले समावेशी…