८८ क्षेत्रको एक करोड साढे नौ लाख मतपत्र छापियो

काठमाण्डु - फागुन २१ गते हुने निर्वाचनका लागि अहिलेसम्म ८८ निर्वाचन क्षेत्रको एक करोड साढे नौ लाख मतपत्र छपाइको काम सकिएको छ। निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको हो । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा,…