सत्ता गठबन्धनले निर्वाचनमा योजनाबद्ध धाँधली गरेको एमालेको आरोप

काठमाण्डु- नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै असन्तुष्टि जनाएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा एमाले महासचिव शंखर पोखरेलले सत्ता गठबन्धनले धाँधली गरेर चुनावलाई निष्पक्ष हुन नदिएको बताएका हुन । पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै गठबन्धन दलहरुले चुनावमा धाँधली गरेको दावी गरे । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः…